नियम ३४क
बिभषण प्रदान गरिने सङ्ख्या
(१) देहायका विभूषण प्रत्येक वर्ष बढीमा देहायका सङ्ख्यामा प्रदान गर्न सकिनेछः-
(क) मानपदवबी एकसय,
(ख) अलङ्कार पचास,
(ग) पदक पचास।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम मानपदवी प्रदान गर्दा देहायका मानपदवी बढीमा देहायको सङ्ख्यामा प्रदान गर्न सकिनेछ :-
(क) नेपाल रत्न एक,
(खे) राष्ट्र गौरव दुई ।